Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

निमावि तहकाे परीक्षाको केन्द्रगत विवरणबारे आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

निमावि तहकाे परीक्षाको केन्द्रगत विवरणबारे आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 9.4K
    Shares

    निमावि तहकाे परीक्षाको केन्द्रगत विवरणबारे आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गरेको हो ।

    आयोगबाट चैत १७ गते विहान ११ बजेदेखि प्रदेशस्तरमा सञ्चालन हुने निम्न माध्यामिक तह, तृतीय श्रेणी सामान्य परीक्षाको लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको हो ।

    आयोगले परीक्षा केन्द्रको नाम ठेगाना,परीक्षा केन्द्र नम्बर, विषय र केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको विवरण सार्वजनिक गरिएको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १२:०१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij