Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक सेवा आयोग : सामान्य परीक्षाको लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक (विवरणसहित)

शिक्षक सेवा आयोग : सामान्य परीक्षाको लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक (विवरणसहित)


  • 5.3K
    Shares

    शिक्षक सेवा आयोग :  सामान्य परीक्षाको लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक (विवरणसहित)
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको छ ।

    आयोगबाट चैत १७ गते विहान ११ बजेदेखि प्रदेशस्तरमा सञ्चालन हुने निम्न माध्यामिक तह, तृतीय श्रेणी सामान्य परीक्षाको लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको हो ।

    आयोगले परीक्षा केन्द्रको नाम ठेगाना,परीक्षा केन्द्र नम्बर, विषय र केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको विवरण सार्वजनिक गरिएको जनाएको छ ।

    विवरण हेर्न तलको लिङ्कमा जानुहोला :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=72&fn=nima%20kendra%20wise%20bibaran%202078.pdf

    प्रकाशित मिति :चैत्र ३ २०७८ बिहिवार - ११:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij