२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एसबिआई बैंक लगानिकर्तालाई प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
आज बसेको बैंकको साधारण सभाले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश गरी जम्मा ९.४७ प्रतिशत लाभांश पारित गरेको हो ।
यस्तै, उक्त सभाले आव २०७६–०७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण र नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij