Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विद्यालय कर्मचारीलाई आयो यस्तो खुसीको खबर, अब आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने भयो सहमति

विद्यालय कर्मचारीलाई आयो यस्तो खुसीको खबर, अब आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने भयो सहमति


  • 27.1K
    Shares

    विद्यालय कर्मचारीलाई आयो यस्तो खुसीको खबर, अब आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने भयो सहमति
    images

    विद्यालय कर्मचारीहरुलाई हालको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी शिक्षक सेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धामा स्थायी गर्ने र परीक्षामा उमेरको हद नलाग्ने सहमति भएको छ ।

    सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ विच भएको ५१ बुँदे सहमतिमा विद्यालय कर्मचारीलाई आन्तरिक प्रस्पिर्धामा स्थायी गर्ने र परीक्षामा उमेरको हद नलाग्ने सहमति भएको हो ।

    त्यसैगरी गाभिएका विद्यालयका कर्मचारीको पदमा निरन्तरता र साठी वर्ष उमेर पुगी अवकाश भएका कर्मचारीलाई कानुनमा व्यवस्था गरी सुविधा दिने सहमति भएकको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षकमहासंघका प्रतिनिधि बीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    विद्यालय कर्मचारी

    १. हालको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी शिक्षक सेवा आयोगबाट आन्तरिक प्रस्पिर्धामा स्थायी गर्ने र परीक्षामा उमेरको हद नलाग्ने ।

    २. गाभिएका विद्यालयका कर्मचारीको पदमा निरन्तरता ।
    ३. साठी वर्ष उमेर पुगी अवकाश भएका कर्मचारीलाई कानुनमा व्यवस्था गरी सुविधा दिने ।

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - १२:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij