२०८२ फाल्गुण २७ गते बुधवार
यहि चैत १५ गतेबाट सुरु हुने माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि शिक्षक सेवा आयोगले केन्द्रगत उम्मेदवारहरूको रोल नम्बरसहितको विवरण सार्वजनिक गरेको छ ।
आयोगले सोमबार परीक्षा केन्द्रगत परीक्षार्थीको विवरण सार्वजनिक गरेको हो । परीक्षा बिहान ११ बजेदेखि सुरु हुने आयोगको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij