Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

नेदरल्याण्ड्समा तीन हप्ता बढ्यो लकडाउन

नेदरल्याण्ड्समा तीन हप्ता बढ्यो लकडाउन


  • 8.9K
    Shares

    नेदरल्याण्ड्समा तीन हप्ता बढ्यो लकडाउन
    images

    काठमाडौं । नेदरल्याण्ड्स सरकारले देशमा फेरि तीन हप्ता लकडाउन थपेको छ । सरकारले लकडाउन कडाइका साथ पालना गर्नुपर्ने बताएको छ । हेल्थ मिनिस्ट्रीले हाई अलर्ट जारी राख्दै देशमा फेरि तीन हप्ता लकडाउन बढाइएको बताएको हो ।

    संक्रमण बढ्दै गएपछि सरकारले यो नियम अपनाएको बताइएको छ । देशमा कोरोना भाइरसको नयाँ स्ट्रेन पनि फेला परिसकेको सरकारको भनाइ रहेको छ ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १२:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij