२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा विकास तथा समन्वय इकाइको नाम परिवर्तन गरी जिल्ला शिक्षा कार्यालयको व्यवस्था गर्ने र तोकिएको काम, कर्तव्यमा पुनरावलोकन गर्ने भएको छ ।
यही फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले राखेको मागप्रति मन्त्रालयले सो कुरा जनाएको हो ।
हाल शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइको व्यवस्था भएको र उक्त निकायले समन्वयको भूमिका मात्र खेल्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij