२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना तथा अनुगमन शाखाले आर्थिक वर्ष २०७९/८० को वजेट तर्जुमाका लागि विवरण पठाइदिन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ।
सो शाखाले आइतबार इकाइलाई सम्बोधन गरी पत्र जारी गर्दै विवरण पठाइदिन अनुरोध गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij