Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कहिले खुल्छ त्रिविको तालाबन्दी ?

कहिले खुल्छ त्रिविको तालाबन्दी ?


  • 4.5K
    Shares

    कहिले खुल्छ त्रिविको तालाबन्दी ?
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा गएको माघ ७ गतेदेखि लगाइएको ताला अझै खुलाइएको छैन ।

    जनकपुरस्थित युथ क्याम्पसलाई ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमका लागि आफैँले दिएको सम्बन्धनमा ३२ लाख रुपैयाँ घुस नपाउँदा खारेज गरेको भन्दै नेपाली कांग्रेसनिकट नेविसंघमा आबद्ध विद्यार्थीले त्रिविको उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

    ताला लागेको ५३ दिन बितिसक्दा पनि प्रशासन तथा पदाधिकारी ताला खोल्न नतात्दा पेन्सन र बिदाको पैसा लिन आउने प्राध्यापक तथा कर्मचारी मर्कामा परेका छन् ।

    चिठ्ठीपत्र पठाउने, जवाफ पठाउने काम भए पनि डकुमेन्ट हेरेर गर्नुपर्ने सम्पूर्ण काम रोकिएको उपकुलपति कार्यालयका प्रशासकीय प्रमुख विष्णु अर्यालले जानकारी दिए । “पुराना डकुमेन्ट हेरेर निवृत्त भइसक्नुभएकाहरूलाई पेन्सन दिलाउन गाह्रो भएको छ,” उनले भने ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७८ आइतवार - १३:१६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij