Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 7.3K
    Shares

    निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)
    images

    वीएस्सी एग्रिकल्चर विषयको निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिको आह्वान गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयकाे छात्रवृत्ति शाखाले सूचना प्रकाशन गरेर छात्रवृत्तिका लागि दखास्त आह्वान गरेकाे हाे । 

    कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतका विभिन्न ६ कलेजहरूमा छात्रवृत्तिमा निःशुल्क अध्ययन गर्नका लागि आवेदन दिन बिहीबार मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।

    यस्तो छ मन्त्रालयले जारी गरेको सूचना:

    प्रकाशित मिति :फाल्गुण २९ २०७८ आइतवार - ११:५०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij