Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चितवनमा माेटरसाइकल दुर्घटना: तीन जनाकाे मृत्यु

चितवनमा माेटरसाइकल दुर्घटना: तीन जनाकाे मृत्यु


  • 3.6K
    Shares

    चितवनमा माेटरसाइकल दुर्घटना:  तीन जनाकाे मृत्यु
    images

    काठमाडौँ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा चितवनको  इच्छाकामना-३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीया आरोन गुरुङ र  इच्छाकामना-२ बस्ने वर्ष ३४ का नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । 

    शुक्रबार इच्छाकामना गाँउपालिका- २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

    प्रहरीका अनुसार माेटरसाइकल सडकबाट करिब ३ सय मिटर तल खसेकाे थियाे। मृतकहरूकाे शव परीक्षणका लागि भरतपुर अस्पताल पुर्‍याएकाे छ। प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।
     

    प्रकाशित मिति :फाल्गुण २८ २०७८ शनिवार - १२:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij