Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षा मन्त्रालयद्धारा ३० सिटमा छात्रवृत्तिका लागि आवेदन माग (विवरण सहित)

शिक्षा मन्त्रालयद्धारा ३० सिटमा छात्रवृत्तिका लागि आवेदन माग (विवरण सहित)


  • 4.5K
    Shares

    शिक्षा मन्त्रालयद्धारा ३० सिटमा छात्रवृत्तिका लागि आवेदन माग (विवरण सहित)
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल शाखाले विएस्सी कृषि (एग्रिकल्चर) विषयमा निशुल्क पढ्न चाहाने विद्यार्थीलाई दरखास्त आह्वान गरेको छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत विभिन्न कलेजहरुमा शैक्षिक सत्र २०७८/७९ का लागि छात्रवृत्तिमा दरखास्त आह्वान गरेको हो ।

    विश्वविद्यालयले तीस सिट छात्रवृत्ति उपलब्ध गराउने भएकाले योग्यता पुगेका इच्छुक व्यात्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल काठमाडौंमा दरखास्त दिन आग्रह गरीएको छ । इच्छुक व्यात्तिहरुले फागुन २७ गतेदेखि चैत ७ गतेभित्र दरखास्त दिनुपर्ने छ ।

    https://moe.gov.np/assets/uploads/files/notice_of_BSc_Agriculture_20785.pdf

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १३:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij