Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो १३ कर्मचारी, शैक्षिक योग्यता कति ? (सुचनासहित)

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो १३ कर्मचारी, शैक्षिक योग्यता कति ? (सुचनासहित)


  • 3.5K
    Shares

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो १३ कर्मचारी, शैक्षिक योग्यता कति ? (सुचनासहित)
    images

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्तिका लागि १३ जना  माग गरेको छ । मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका लागि कर्मचारी माग गरेको हो।

    आज प्रकाशित सूचना अनुसार स्वास्थ्य सेवातर्फ १० जना र प्रशासनतर्फ ३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

    कोभिड १९ निदानको लागि स्वीकृत अस्थायी दरबन्धी अनुसार करार सेवामा कर्मचारी माग गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

    मेडिकल टेक्नोलोजिष्ट सातौँ तहका ३ जना, ल्याब टेक्निसियन पचौँ तहका ६ जना र ल्वाब असिस्टेन्ट १ जना माग गरिएको छ । 

    साथै श्रेणीबिहीनतर्फ ३ जना सरसफाइकर्मीको माग गरिएको छ । योग्यता पुगेका नागरिकलाई १५ दिनभित्र आवेदन दिन मन्त्रालयले भनेको छ । 

    mm.jpg

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - ११:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij