२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।
मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको थियो । त्यस्तै आज तोलामा १ सयले बृद्धि भइ सुन प्रतितोला ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । यसअघि मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५० रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij