Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

शिक्षा मन्त्रालयद्धारा छात्रवृत्तिका लागि दरखास्त माग (सुचनासहित)

शिक्षा मन्त्रालयद्धारा छात्रवृत्तिका लागि दरखास्त माग (सुचनासहित)


  • 4.8K
    Shares

    शिक्षा मन्त्रालयद्धारा छात्रवृत्तिका लागि दरखास्त माग (सुचनासहित)
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल शाखाले विएस्सी कृषि (एग्रिकल्चर) विषयमा निशुल्क पढ्न चाहाने विद्यार्थीलाई दरखास्त आह्वान गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत विभिन्न कलेजहरुमा शैक्षिक सत्र २०७८/७९ का लागि छात्रवृत्तिमा दरखास्त आह्वान गरेको हो ।

    विश्वविद्यालयले तीस सिट छात्रवृत्ति उपलब्ध गराउने भएकाले योग्यता पुगेका इच्छुक व्यात्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल काठमाडौंमा दरखास्त दिन आग्रह गरीएको छ ।

    इच्छुक व्यात्तिहरुले फागुन २७ गतेदेखि चैत ७ गतेभित्र दरखास्त दिनुपर्ने छ ।

    https://moe.gov.np/assets/uploads/files/notice_of_BSc_Agriculture_20785.pdf

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १०:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij