Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए


  • 2.6K
    Shares

    पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएको छ । सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ । सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । 

    हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् । 

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १५:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij