Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस, को-को भए सिफारिश ?

आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस, को-को भए सिफारिश ?


  • 3.0K
    Shares

    आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस, को-को भए सिफारिश ?
    images

    काठमाडौँ । नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

    कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

    उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १४:३९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij