Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

जनसंख्याको अनुपातमा स्थायी दरबन्दी थप गर्न चिकित्सक संघको माग ( १० बुँदे ज्ञापनपत्रसहित)

जनसंख्याको अनुपातमा स्थायी दरबन्दी थप गर्न चिकित्सक संघको माग ( १० बुँदे ज्ञापनपत्रसहित)


  • 4.4K
    Shares

    जनसंख्याको अनुपातमा स्थायी दरबन्दी थप गर्न चिकित्सक संघको माग ( १० बुँदे ज्ञापनपत्रसहित)
    images

    काठमाडौं । नेपाल चिकित्सक संघले जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न  माग गरेको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउदै संघले युवा चिकित्सकको पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न  माग गरेको हो।

    काठमाडौँ । चिकित्सकहरुको सेवा–सुविधा तथा स्तरवृद्धि लगायतका बिषयलाई समेट्दै संघका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका हुन्।

    संघीय संरचना अनुसार स्थानीय तहमा कार्यरत चिकित्सकहरु जीवनभर नै सोही निकायमा मात्र कार्यरत रहनुपर्ने भएकाले चिकित्सकहरुको क्षमता तथा वृत्तिविकासमा बाधा पुगेको संघले बताएको छ। 

    चिकित्सकलाई संघ अन्तर्गत नै राखेर स्थानीय तथा प्रदेश तहमा परिचालन गर्न उनीहरुले माग राखेका छन्।

    हेर्नुहोस् ज्ञापनपत्र:

    22.jpg11.jpg33.jpg

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १४:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij