Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक लाइसेन्सको विज्ञापन चैतमा खुल्दै, परीक्षा असार र नतिजा असोजमा

शिक्षक लाइसेन्सको विज्ञापन चैतमा खुल्दै, परीक्षा असार र नतिजा असोजमा


  • 22.1K
    Shares

    शिक्षक लाइसेन्सको विज्ञापन चैतमा खुल्दै, परीक्षा असार र नतिजा असोजमा
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुरुप अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा सञ्चालन गरी २०७९ असारमा परीक्षा सञ्चालन गर्ने र असोजमा नतिजा सार्वजनिक गर्ने तयारी छ ।

    अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मङ्सिरबाट हुने जनाइएको छ । हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

    हेर्नुहोस् आयोगको कार्यतालिका

    ayog-ko-karyatalika.jpg

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १३:११:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij