Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका बिरामीको २ महिनापछि मृत्यु

विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका बिरामीको २ महिनापछि मृत्यु


  • 5.0K
    Shares

    विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका बिरामीको २ महिनापछि मृत्यु
    images

    काठमाडौँ । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका बिरामीको मृत्यु भएको छ । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको मुटु प्रत्यारोपण गरेको २ महिनापछि मृत्यु भएको अस्पतालका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

    उनको गत जनवरी ७ मा मेरिल्याण्ड मेडिसिन विश्वविद्यालयको टिमले शल्यक्रिया गरी सुँगुरको मुटु प्रत्यारोपण गरेको थियो । बेनेटको स्वास्थ्य अवस्था केहीदिन देखि बिग्रिएको र मंगलबार मृत्यु भएको अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै न्यू योर्क पोस्टले खबर दिएको छ । 

    मृत्युको कारण खुलाइएको छैन । 

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १०:३८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij