Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा २२४ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा २२४ जनामा काेराेना संक्रमण


  • 3.1K
    Shares

    पछिल्लो २४ घण्टामा २२४ जनामा काेराेना संक्रमण
    images

    काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३१५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५८ जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा शुन्य मृत्यु रहेको छ। यही अवधिमा २५१ जना संक्रमणमुक्त भएका छन्।

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १६:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij