Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

यस्तो छ प्रवेशपत्र प्रिन्ट सम्बन्धि शिक्षक सेवा आयोगले जारी गरेको सुचना (सुचनासहित)

यस्तो छ प्रवेशपत्र प्रिन्ट सम्बन्धि शिक्षक सेवा आयोगले जारी गरेको सुचना (सुचनासहित)


  • 6.3K
    Shares

    यस्तो छ प्रवेशपत्र प्रिन्ट सम्बन्धि शिक्षक सेवा आयोगले जारी गरेको सुचना (सुचनासहित)

    शिक्षक सेवा आयोगले  आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ ।

    आयाेगले प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन सुचित गरेकाे हाे ।

    यस्तो छ सुचना:

    132917400aayog.jpg

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १२:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij