Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काँग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

काँग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै


  • 2.7K
    Shares

    काँग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

    बुधबार दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १०:५१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij