Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक सेवा आयोग: परीक्षा प्रवेशपत्रसम्बन्धी यस्ताे छ आयोगकाे सूचना (सूचनासहित)

शिक्षक सेवा आयोग: परीक्षा प्रवेशपत्रसम्बन्धी यस्ताे छ आयोगकाे सूचना (सूचनासहित)


  • 18.6K
    Shares

    शिक्षक सेवा आयोग: परीक्षा प्रवेशपत्रसम्बन्धी यस्ताे छ आयोगकाे सूचना (सूचनासहित)
    images

    आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न शिक्षक सेवा आयोगले सूचित गरेको छ ।

    प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले सूचित गरेको छ । 

    सोमबार (फागुन २३) सूचना जारी गर्दै आयोगले प्रिन्ट गर्ने प्रक्रिया समेत बताएको छ । 

    यस्तो छ सूचना:

    aayogg.jpg

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १७:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij