Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

महिला शिक्षकलाई ६ महिना प्रसूति बिदा दिने शिक्षा मन्त्रालयले गर्यो यस्तो तयारी

महिला शिक्षकलाई ६ महिना प्रसूति बिदा दिने शिक्षा मन्त्रालयले गर्यो यस्तो तयारी


  • 7.7K
    Shares

    महिला शिक्षकलाई ६ महिना प्रसूति बिदा दिने शिक्षा मन्त्रालयले गर्यो यस्तो तयारी
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने तयारी गरेको छ ।

    यही फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गरी उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो । हाल महिला शिक्षकले ९८ दिन प्रसूति बिदा पाउँछन् ।      

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १६:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij