Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ ‘सुन्तला’ गीत सार्वजनिक

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ ‘सुन्तला’ गीत सार्वजनिक


  • 4.1K
    Shares

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ ‘सुन्तला’ गीत सार्वजनिक
    images

    काठमाडौँ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ ।

    वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् ।

    गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १५:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij