Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 9.6K
    Shares

    ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने पुस २८ गते (आज) अन्तिम दिन रहेको छ ।

    यस बैंकले १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न बैंकले माघ १४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसर्थ पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र १० प्रतिशत बोनस शेयर पाउनेछन् । 

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij