Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भक्तपुरमा घाँटी काटिएको अवस्थामा एक महिलाको शव फेला

भक्तपुरमा घाँटी काटिएको अवस्थामा एक महिलाको शव फेला


  • 3.2K
    Shares

    भक्तपुरमा  घाँटी काटिएको अवस्थामा एक महिलाको शव फेला
    images

    काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५–४० बर्सिया महिलाको शव फेला परेको हो ।

    घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

    टहरोमा शव रहेको जानकारी गए राति ९:५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो ।

    सो टोलीले घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - ११:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij