Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पुल्चोक कयाम्पसमा बी.ई/बी.आर्क भर्नाका लागि फाराम खुला

पुल्चोक कयाम्पसमा बी.ई/बी.आर्क भर्नाका लागि फाराम खुला


  • 3.6K
    Shares

    पुल्चोक कयाम्पसमा बी.ई/बी.आर्क भर्नाका लागि फाराम खुला
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरीङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डले पुल्चोक कयाम्पसको स्नातक तहमा भर्नाका लागि सूचना जारी गरेको छ ।

    प्रवेश परीक्षा बोर्डले लिइएको बी.ई/बी.आर्क तहको प्रवेश परीक्षामा उत्तीर्ण भइ पुलचोक क्याम्पसमा भर्ना हुन चाहाने आवेदकहरुलाई भर्ना हुन सूचना जारी गरेको हो ।

    इच्छुक आवेदकहरुलाई फागुन २५ गतेदेखि फागुन २९ गतेभित्र अनलाइन फाराम खुला गरएिको जनाएको छ ।

    1.jpg

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १०:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij