Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

परराष्ट्र मन्त्रालयले अब नियमित रुपमा पत्रकार सम्मेलन गर्ने

परराष्ट्र मन्त्रालयले अब नियमित रुपमा पत्रकार सम्मेलन गर्ने


  • 2.9K
    Shares

    परराष्ट्र मन्त्रालयले अब नियमित रुपमा पत्रकार सम्मेलन गर्ने
    images

    काठमाडौं । परराष्ट्र मन्त्रालयले अब नियमित रुपमा पत्रकार सम्मेलन गर्ने भएको छ। 

    सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अब नियमित रुपमा मन्त्रालयले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन्। 

    उनले पत्रकारसम्मेलनले देशको परराष्ट्र नीति,  राष्ट्रिय हित लगायतका विषयलाई स्पष्ट पार्न सहयोग पुग्ने बताए। उनले संविधान र प्रचलित कानुन र संयुक्त राष्ट्रसघको वडापत्र समेतलाई ख्याल गरेर पत्रकार सम्मेलन गरिने बताए।

    परराष्ट्र मन्त्री खड्काले एमसीसी लगायका विषयमा मन्त्रालयको भूमिका प्रभावकारी रहेको दाबी गरे। 

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १५:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij