Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रावि तहको परीक्षा चैत १९ गते, परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ? निमावि र माविको कहिले ?

प्रावि तहको परीक्षा चैत १९ गते, परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ? निमावि र माविको कहिले ?


  • 89.4K
    Shares

    प्रावि तहको परीक्षा चैत १९ गते, परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ? निमावि र माविको कहिले ?
    images

    शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोकेको छ । आयोगले १९ गतेदेखि हुने प्राथमिक तह खुल्ला तर्फको लागि परिक्षा केन्द्र तोकेको हो । गत माघ २८ गते आयोगले परीक्षा केन्द्र तोकेको हो ।

    प्रदेशअनुसार परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगकाअनुसार निम्न माध्यमिक र माध्यमिक तहको लिखित परीक्षाका लागि परीक्षा केन्द्र छिट्टै तोकिने छ । 

    कुन् जिल्लाका परीक्षार्थीको परीक्षा केन्द्र कहाँ ?

    प्रदेश नं. १ अन्तर्गत: झापा परीक्षा केन्द्र: ताप्लेजुङ, पाँचथर र ईलामका परीक्षार्थी

                            मोरङ परीक्षा केन्द्र: संखुवासभा, भोजपुर, सुनसरी, तेह«थुम र झापा

                            उदयपुर परीक्षा केन्द्र: सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ

    मधेश प्रदेश अन्तर्गत: परीक्षा केन्द्र धनुषा: सिरहा, सप्तरी, बारा र पर्सा

                            परीक्षा केन्द्र पर्सा: धनुषा, महोत्तरी, सर्लाही र रौतहट

    बागमती प्रदेश अन्तर्गत: परीक्षा केन्द्र चितवन: धादिङ र मकवानपुर

                            परीक्षा केन्द्र मकवानपुर: चितवन र सिन्धुली

                            परीक्षा केन्द्र काठमाण्डौं: रसुवा, नुवाकोट र काभ्रेपलाञ्चोक

                            परीक्षा केन्द्र ललितपुर: दोलखा, रामेछाप र सिन्धुपाल्चोक

    गण्डकी प्रदेश अन्तर्गत: परीक्षा केन्द्र वागलुङ: मुस्ताङ, म्याग्दी र पर्वत

                            परीक्षा केन्द्र कास्की लम्जुङ, स्याङ्जा, बागलुङ र तनहुँ

                            परीक्षा केन्द्र तनहुँ: मनाङ, गोरखा, कास्की र नवलपरासी पूर्व

    लुम्बिनी प्रदेश अन्तर्गत: परीक्षा केन्द्र रुपन्देही: गुल्मी, कपिलबस्तु र पाल्पा

                            परीक्षा केन्द्र कपिलवस्तु: नवलपरासी पश्चिम, रुपन्देही र अर्घाखाँची

                            परीक्षा केन्द्र दाङ: बाँके, प्युठान, रोल्पा र रुकुम पूर्व

                            परीक्षा केन्द्र बाँके: दाङ, बर्दिया र सुर्खेत

    कर्णाली प्रदेश अन्तर्गत परीक्षा केन्द्र सुर्खेत: हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख

    सुदुरपश्चिम प्रदेश अन्तर्गत परीक्षा केन्द्र कैलाली: बाजुरा, अछाम, डोटी, दार्चुला र कञ्चनपुर

                            परीक्षा केन्द्र कञ्चनपुर: बैतडी, बझाङ, डडेलधुरा र कैलाली

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १४:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij