२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । वीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि ५ वटा पदमा खुलाइएको विज्ञापनको लिखित परीक्षा रद्ध भएको छ ।
लोक सेवा आयोगले मंसिर १७ र १८ गते लिएको अस्पतालको असिष्टेण्ट, प्राविधकि(अन्य), हस्पीटल इन्जिनियरिङ्ग, सिभिल / मेकानिकल इलेन्किट्रकल /बायोमेडिकल, चौथो तहको खुल्ला समावेशी तर्फको परीक्षा रद्ध गरेको हो ।
आयोगले अस्पतालको अनुरोधमा परीक्षा रद्ध गरिएको जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij