Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अन्य समयका लागि शिक्षकलाई दिइएको विभागीय अनुमति वा स्वीकृत खारेज

अन्य समयका लागि शिक्षकलाई दिइएको विभागीय अनुमति वा स्वीकृत खारेज


  • 3.3K
    Shares

    अन्य समयका लागि शिक्षकलाई दिइएको विभागीय अनुमति वा स्वीकृत खारेज
    images

    नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) ले सम्पुर्ण विभागीय अनुमति वा स्वीकृत खारेज गरेको छ । विभिन्न समयमा कार्यालयबाट शिक्षकहरुलाई दिइएको विभगीय अनुमति वा स्विकृत दुरुपयोग भएको भन्दै खारेज गरेको हो ।

    विभिन्न समयका लागि दिइएको अनुमति वा स्विकृत दुरुपयोग भएको व्यापक गुनासो आएकोले जिल्लाका विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई विभिन्न समयमा कार्यालयबाट शिक्षकहरुलाई दिइएको विभगिय अनुमति खारेज गरेको इकाईले जनाएको छ ।

    इकाईले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १३३ उप नियम (१) को “ज” अनुसार दिइएको सबै प्रकारको विभागीय अनुमति वा स्विकृत फागुन २२ गतेको निर्णय अनुसार खारेज गरीएको जनाएको छ ।

    unnamed-8-741x1024.jpg

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - ११:४२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij