२०८२ मंसिर ६ गते शनिवार
राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो।
पछिल्लो समय सुनको आयात बढ्दै गएको छ। मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो।
यसअघि केन्द्रीय बैंकले चाँदीको आयातमा पनि कडाई गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij