२०८२ भाद्र ५ गते बिहिवार
विद्यालय लेखा प्रणाली तालिम सञ्चालन सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आर्थिक प्रशासन शाखाले शिक्षा विकास तथा समन्वय इकाइ र केही जिल्लाहरूलाई बुधबार पत्र पठाएको छ ।
माघ १६ गते स्थगन गरिएको तालिम यही फागुन २५ गतेबाट सञ्चालन हुने शाखाले जनाएको छ । तालिम सञ्चालनका लागि प्रस्तावित कार्यतालिका पत्रमा नै संलग्न गरिएको छ ।
यस्तो छ निर्देशन:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij