Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कक्षा १२ को परीक्षा तालिका बारे आयो यस्तो अपडेट

कक्षा १२ को परीक्षा तालिका बारे आयो यस्तो अपडेट


  • 4.1K
    Shares

    कक्षा १२ को परीक्षा तालिका बारे आयो यस्तो अपडेट
    images

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गर्न तयारी गरेको छ । नयाँ शैक्षिक सत्रलाइ असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डले छिट्टै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्ने बताएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पठाउने तयारी गरेको छ ।

    विगतका वर्षहरूमा जस्तै परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन हुने बताइएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थीहरू सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १२:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij