Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी

दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी


  • 3.7K
    Shares

    दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी
    images

    काठमाडौं ।तनहुँमा दमौली बजारको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ ।

    हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले बताएका छन् । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।  घटनाबारे विस्तृत  विवरणा आउन बाँकी छ  ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १२:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij