२०८२ भाद्र ५ गते बिहिवार
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज(आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो।
‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ। परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij