Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विपन्न लक्षित छात्रवृत्ति वितरण सम्बन्धमा ७५३ वटै स्थानीय तहलाई केन्द्रले पठायो यस्तो पत्र (पत्रसहित)

विपन्न लक्षित छात्रवृत्ति वितरण सम्बन्धमा ७५३ वटै स्थानीय तहलाई केन्द्रले पठायो यस्तो पत्र (पत्रसहित)


  • 5.1K
    Shares

    विपन्न लक्षित छात्रवृत्ति वितरण सम्बन्धमा ७५३ वटै स्थानीय तहलाई केन्द्रले पठायो यस्तो पत्र (पत्रसहित)
    images

    शिक्षा तथा मावन स्रोत विकास केन्द्र, समावेशी शाखाले विपन्न लक्षित छात्रवृत्ति वितरण सम्बन्धमा ७५३ वटै स्थानीय तहलाई पत्र पठाएको छ । समावेशी शाखाले शुक्रबार पत्र पठाएको हो  ।

    केन्द्रले एक सूचना जारी गर्दे विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरणका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छ ।

    केन्द्रले ‘कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति (प्रो–पुवर टार्गेट स्कलरसीप) का लागि छनोट भएका विद्यार्थीका लागि छात्रवृत्ति (कक्षा ११ र १२ का विज्ञान विषयसमेतका लागि) कार्यक्रम शीर्षकमा एलएमबीआईएस मा प्रविष्टि भई वित्तीय हस्तान्तरण भएकाले सम्बन्धित स्थानीय तहहरुले विपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदन्ड, २०७८ बमोजिम विवरणमा उल्लेखित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराउन अनुरोध’ गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - ११:३८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij