२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएको प्रक्रिया पूरा गरी आएका शिक्षकको स्थानीय तहभित्रको सरुवा स्थानीय तहले गर्ने र जिल्लान्तर तथा जिल्लाभित्रको अन्तर स्थानीय तह सरुवा शिक्षा विकास तथा समन्वय इमाइमार्फत गर्ने व्यवस्था मिलाउने भएको छ ।
नेपाल शिक्षक महासंघकाे मागमा शिक्षा मन्त्रालयले सोसम्बन्धी व्यवस्था मिलाउने सहमति भएको हो । गत (फागुन ९ गते) सोमबार महासंघ र मन्त्रालयबीच सहमति भएकाे हाे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij