Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बालाजु ढुङ्गेधारा तरकारी बजारमा आगलागी

बालाजु ढुङ्गेधारा तरकारी बजारमा आगलागी


  • 3.0K
    Shares

    बालाजु ढुङ्गेधारा तरकारी बजारमा आगलागी
    images

    काठमाडौँ ।  बालाजु  ढुङ्गेधारा चोकनजिकैको तरकारी बजारमा आगलागी भएको छ । आइतबार बिहान सवा १ बजे बालाजु ढुङ्गेधारा चोकनजिकैको तरकारी बजारमा आगलागी भएको बालाजु प्रहरी वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिए । 

    दमकलको प्रयोग गरी बिहान पौने दुई बजे आगो नियन्त्रणमा लिइएको डीएसपी मिश्रले बताए ।

    आगलागीबाट केहि तरकारी र टहरो जलेको उनले जानकारी दिए । आगलागीको कारण भने नखुलेको तर बिजुली सटका कारण दुर्घटना घटेको हुन सक्ने डीएसपी मिश्रले बताए ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १०:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij