Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै, को-को गर्दैछन् बहस 

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै, को-को गर्दैछन् बहस 


  • 5.8K
    Shares

    मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै, को-को गर्दैछन् बहस 

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । 

    निवेदकका तर्फबाट वरिष्ठ अभिवक्ता शम्भु थापा, डा. चन्द्रकान्त ज्ञवाली र रमण श्रेष्ठले बहस गरिरहेका छन् ।  संसद् विघटनपछि सरकार काम चलाउमा परिणत भएकाले मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको भन्दै अधिवक्ता लोकेन्द्रबहादुर वली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका थिए। 

    यसअघि सर्वोच्चले २० पुसमा संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण सात दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको थियो।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १३:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij