२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा रोजगारी खुलाएको छ । कम्पनीले तीन पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बागमती प्रदेशको टाँडी चितवनका लागि शाखा प्रमुख र सेल्स एक्जुकेटिभ तथा चनौली चितवनका लागि उप शाखा प्रमुख मागेको हो ।
कम्पनीले शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्तानक तह उत्तिर्ण लगायत बीमा बैंकिङ तथा बिक्री बजार ब्यवस्थापनमा अनुभव भएको कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत ३ गते भित्र कम्पनीको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij