Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ललितपुरको ग्वार्काेमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

ललितपुरको ग्वार्काेमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु


  • 3.3K
    Shares

    ललितपुरको ग्वार्काेमा स्कुटरको ठक्करबाट  एक बालिकाको मृत्यु
    images

    ललितपुर । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् । 

    बिहीबार बेलुकी ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो ।  दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - ११:२०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij