२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । काठमाडौंको एक नयाँ अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग गरिएको छ। पुरानो बानेश्वरमा संचालनमा रहेके लागेको फ्रन्टलाइन अस्पतालका लागि डाक्टर, नर्ससहितका कर्मचारी माग गरिएको हो।
नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसनको व्यवस्थापनमा अस्पताल सञ्चालनमा आउँदै छ । यस दुई सय शैय्याको अस्पतालले मेडिकल अफिसर, कन्सलट्यान्ट, स्टाफ नर्स, रेडियो ग्राफर, हेल्थ असिसटेन्ट लगायतका रिक्त पदहरुका लागि स्वास्थ्यकर्मीको माग गरेको छ।
त्यस्तै, अस्पतालले मार्केटिङ अफिसर, आइटी अफिसर, स्टोर किपर माग गरेको छ । 
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij