Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

भारतमा कोरोनाविरुद्धको खोप अभियान : दिल्ली पुग्यो ‘कोभिसिल्ड’

भारतमा कोरोनाविरुद्धको खोप अभियान : दिल्ली पुग्यो ‘कोभिसिल्ड’


  • 8.5K
    Shares

    भारतमा कोरोनाविरुद्धको खोप अभियान : दिल्ली पुग्यो ‘कोभिसिल्ड’
    images

    भारतमा कोरोनाभाइरस भ्याक्सिन विभिन्न सहरमा पुर्याउने अभियान सुरु भएको छ । योसँगै भारतको राजधानी दिल्लीमा पनि कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज पुगेको छ । भारतका एयर इन्डिया, इन्डिगो एयरसहित ९ एयरलाइन्सले ५६.५ लाख डोज भ्याक्सिन दिल्लीका विभिन्न ठाउँमा पुर्याएका हुन् ।

    भारतमा पछिल्ला दिन कोरोना संक्रमण रोकिएको छैन । पछिल्लो २४ घन्टामा भारतमा १२ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । त्यहाँ १ सय ६७ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या एक करोड चार लाख ७९ हजार पुगेकोछ । भारतमा १६ जनवरीदेखि कोरोनाभाइरस भ्याक्सिन लगाउने अभियान सुरु हुँदैछ ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १२:०८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij