२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आर्थिक प्रशासन शाखाले बेरुजु फछ्र्यौटसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको छ ।
केन्द्रको सो शाखाले बुधबार सूचना जारी गरेको हो । केन्द्रले २० जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई छलफलका लागि सहभागी हुन अनुरोध गरेको छ ।
सूचना:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij