Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

हिजो बसेको बैठकले २२ जना कर्मचारीको गर्यो अधिकृत तहमा बढुवा सिफारिस, को - को परे ?

हिजो बसेको बैठकले २२ जना कर्मचारीको गर्यो अधिकृत तहमा बढुवा सिफारिस, को - को परे ?


  • 6.1K
    Shares

    हिजो बसेको बैठकले २२ जना कर्मचारीको गर्यो अधिकृत तहमा बढुवा सिफारिस, को - को परे ?
    images

    काठमाडौँ ।  शहरी विकास मन्त्रालयका १८ जना कर्मचारीहरु अधिकृत तहमा बढुवा भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारका उनीहरुको बढ्वा सिफारिस गरेको हो । नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ बिल्डिङ एण्ड आर्किटेक्ट इञ्जिनियर रा प तृतीय श्रेणी (प्रा) इञ्जिनियरमा १८ जना कर्मचारी बढुवा भएका हुन । 

    शहरी विकास मन्त्रालयका अनुसार १४ जना सहसचिव आन्त्रिक प्रतिष्प्रर्धाबाट छिट्टै थपिँदैछन् । यस्तै उपसचिव (सिडिई) ५४ जनाको पदपूर्ति हुँदै छ । मन्त्रालयले लोकसेवासँग ६१ जना शाखा अधिकृत माग गरेको छ । अबको तीन चार महिनाभित्रै रिक्त शाखा अधिकृत पनि पदपूर्ति हुने मन्त्रालयले जनाएको छ ।

    उता शिक्षा सेवाका ४ जना कर्मचारी अधिकृतस्तरको तहमा बढुवा भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल शिक्षक सेवा,शिक्षा प्रशासन समूह,निरीक्षण उपसमूहतर्फ ३ जना र नेपाल शिक्षा सेवा,कला समूहतर्फबाट १ जना गरी ४ जना कर्मचारी बढुवा सिफारिस गरेको हो । 

     

    22.png1111.png

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १२:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij