Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बार एसोसिएसनको पत्रकार सम्मेलन हुँदै

बार एसोसिएसनको पत्रकार सम्मेलन हुँदै


  • 2.9K
    Shares

    बार एसोसिएसनको पत्रकार सम्मेलन हुँदै
    images

    काठमाडौं । नेपाल बार एसोसिएसनले पत्रकार सम्मेलन गर्दै छ । बारको राष्ट्रिय सम्मेलन तथा कानुन व्यवसायीको मुद्दाका विषयमा बारले पत्रकार सम्मेलन गर्न लागेको हो ।

    बारले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन गरेर उनीविरुद्ध महाअभियोगसम्म पुर्‍याउन भूमिका खेलेको थियो । महाअभियोगको प्रक्रिया अघि नबढेका विषयमा पनि बारले धारणा राख्ने बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १२:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij