Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रदेश प्रयोगशालाका लागि २ जना अधिकृत माग (सुचनासहित)

प्रदेश प्रयोगशालाका लागि २ जना अधिकृत माग (सुचनासहित)


  • 4.7K
    Shares

    प्रदेश प्रयोगशालाका लागि २ जना अधिकृत माग (सुचनासहित)
    images

    जनकपुर । मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका लागि कर्मचारी माग गरेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला आज सूचना प्रकाशन गरी करारमा नियुक्तिका लागि २ जना नवौँ तहको अधिकृत माग गरेको हो । 

    प्याथोलोजिष्ट १ जना र माइक्रोबायोलोजिष्ट १ जना माग गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा भनिएको छ । 

    a32776d6b8114e7df6d8f4b078542773.jpg

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १०:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij